काठमाडौं । सरकारले देशभरकार विद्यालयहरु आगामी ४ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले सोमबार देशभरका शिक्षणसंस्था ४ दिन बन्द गर्ने निर्णय गरेको हो । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम…