काठमाडौं । हिजोआज बालबालिका घरमा भन्दा विद्यालयमा बढी समय बिताउँछन् । यस्तोमा हरेक अभिभावकको चाहना हुन्छ कि आफ्ना छोराछोरी विद्यालयमा पठाएपछि ढुक्क हुन सकियोस । आफ्ना सन्तानको पढाई लेखाई, स्वास्थ्य, सुरक्षा र व्यक्तित्व विकास सबैको ग्यारेन्टी होस । पछिल्लो समय हरेक अभिभावकलाई यी विषयमा बढी नै चिन्ता देखिन्छ । हुन पनि हरेक आमाबाबु आफ्नो सन्तानको…