Logo

अब एनओसी घरैबाट, यस्तो छ प्रक्रिया

काठमडौं । अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र नो अब्जेक्सन लेटर (एनओसी) लिन सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले अब घरैमा एनओसी पाईने बताएका हुन् । भक्तपुर सानोठिमीस्थित एनओसी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उनले विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्ने बताएका हुन् । साथै सम्पूर्ण प्रक्रिया पूरा…