Logo

काठमाडौं महानगरद्वारा विद्यालयमै रैथाने खाना बनाउने तालिम, मास्टर सेफ सन्तोष साहले दिए प्रशिक्षण

काठमाडौं । काठमाडौं महानगरले पालिकाभित्रका सामुदायिक विद्यालयका कुकहरूलाई रैथाने खाना बनाउने तालिम संचालन गर्दै आएको छ। महानगरले सामुदायिक विद्यालयका कुकहरूलाई आधारभूत भान्साको सुरक्षा र सरसफाईमा ध्यान दिँदै रैथाने खाना बनाउने तालिम दिन थालेको हो । पछिल्लो पटक बिहीबार कन्या मन्दिर मावि क्षेत्रपाटीमा आयोजित तालिममा मास्टर सेफ सन्तोष साहले सहभागी कुकहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा…