Logo

कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिको छनोट परीक्षा काठमाडौं महानगरले नै सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले निजी विद्यालयहरुले कक्षा ११ का लागि उपलब्ध गराउने छात्रवृत्तिका बारेमा नयाँ निर्णय गरेको छ । मेयर साहले आइतबार राति एउटा स्टाटसमार्फत यो नयाँ घोषणा गरेका हुन् । मेयर साहले काठमाडौं महानगरपालिकामा रहेका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरुका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धि परीक्षा…