Logo

मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा, किन भइन असन्तुष्ट ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहको शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छिन् । उनले सामाजिक संजाल फेसबुकमा असन्तुष्ट जनाउँदै पदबाट राजिनामा दिएको जानकारी गराएकी हुन् । मेयर बालेनसँग विविध विषयमा ढुंगाना पहिलेदेखि नै असन्तुष्ट हुँदै आएको बुझिएको छ । पछिल्लो समय काठमाडौंको भृकुटीमण्डपमा भइरहेको शिक्षा मेलालाई नगर प्रहरी लगाएर बन्दा गरेपछि…