काठमाडौं । सरकार र विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच वार्ता जारी छ । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार बिहान ८ बजेदेखि वार्ता भएको हो । आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै कार्यकक्ष (सिंहदरबार) मा वार्ता भएको हो । गृहमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका…