Logo

एसइई परीक्षा भौतिक उपस्थितिमै हुने, यस्तो छ परीक्षा तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी…