Logo

निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय, यस्तो छ विज्ञप्ति

काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ–'देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा…