Logo

प्रिमियर अन्तर्राष्ट्रिय स्कुलको विद्यार्थी नेतृत्व सम्मेलन सम्पन्न

काठमाडौँ । प्रिमियर अन्तर्राष्ट्रिय आईबी कन्टिनम स्कुलको तत्त्वावधानमा विद्यार्थी नेतृत्व सम्मेलन सम्पन्न भएको छ। स्कुलको शैक्षिक र प्रशासनिक नेतृत्व टोलीले सम्मेलनको सञ्चालन गरेका थिए । आई. बी. एम्. वाई. पी. र आई. बी. डी. पी.का विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयका शैक्षिक निर्देशक प्रविना थापाले भने,'यस विद्यालयले स्थापना कालदेखि नै विद्यार्थी भाइबहिनीहरूलाई नेतृत्वको अवसर प्रदान…