Logo

१० जीबन कम्पनीलाई लाइसेन्स दिन अर्थको स्वीकृति, ५ निर्जीबन कम्पनी लाइनमा

काठमाडौं । अर्थ मन्त्रालयले १० वटा जीबन बीमा कम्पनीलाई लाईसेन्स दिन स्वीकृति प्रदान गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले आज जीबन बीमा सम्बन्धी काम गर्ने १० कम्पनीलाई लाइसेन्स दिन बीमा समितिलाई समितिलाई स्वीकृति दिएको अर्थ मन्त्रालयले स्रोतले जानकारी दिएको छ । कागजात पुगेका विभिन्न १० कम्पनीलाई समितिले जीबन बीमाको काम गर्र्न लाइसेन्स दिनका…