Logo

आर्थिक सर्वेक्षण संसदमा पेस, ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । आर्थिक बर्ष २०७३ /०७४ को आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक सर्वेक्षण संसदमा पेस गरेका हुन् । करिव ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य सहित आइतबार आर्थिक सर्वेक्षण सार्बजनिक हुँदै छ । मनसुन राम्रो हुनुका साथै कृषि उत्पादन राम्रो भएकोले आर्थिक् बृद्धिद्धर राम्रो हुने अनुमान गरिएको हो ।