काठमाडौं । पछिल्लो समय नेपालमा लगातार महँगी दर घटिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार मासिक तथ्यांक सार्वजनिक गर्दै भदौ मसान्तसम्म नेपालको मुद्रास्फीति १.८७ प्रतिशत रहेको जानकारी दिएको छ । २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो । समीक्षा…