Logo

शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्व, उदयपुरमा विद्यालय र स्वास्थ्य केन्द्र भवन निर्माण

काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रीजले विद्यालय र स्वास्थ्य केन्द्रको भवन निर्माण गरी हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो संस्थागन सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७ मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय र वडा नं ८ आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हो । विद्यालय भवन उद्घाटन कार्यक्रममा प्रमुख…