Logo

नेपालबाट बिदेशी कम्पनीले लाभांश र रोयल्टीवापत १२ अर्ब ३५ करोड लैजाने, सरकारले दियो सिफारिस

काठमाडौं । नेपाल सरकारले चालु आवको पछिल्लो ८ महिनामा नेपालमा संचालित विदेशी उद्योगहरुबाट लाभांस, रोयल्टी र सेवाशुल्क गरी १२ अर्ब ३५ करोड रुपैयाँ बढी फिर्ता लैजान सिफारिस गरेको छ । उद्योग विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी लाभांशमार्फत ८ अर्ब ५० करोड ६६ लाख रुपैयाँ फिर्ता लैजान सिफारिस दिईएको छ । यस्तो सिफारिस उद्योग विभागले…