काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तावित कर संरचनाका कारण सुन, चाँदी, हीरा तथा बहुमूल्य रत्न व्यवसाय संकटमा पर्ने चेतावनी दिएको छ। संघले हीरा र रत्नमा मूल्य अभिवृद्धि कर (भ्याट) तथा सुनमा दुई प्रतिशत विलासिता कर लागू गर्ने प्रस्तावको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ। संघले आज…