Logo

चेम्बरद्धारा गभर्नर डा. पौडेलसँग भेट, चालु पुँजी कर्जा निर्देशिकालाई खारेज गर्न माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालकका लागि बधाई एवं शुभकामना व्यक्त गरेको छ । चेम्बरका कार्यबाहक अध्यक्ष दिपक कुमार मल्होत्रा सहितको पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा गएर डा. पौडेललाई बधाई एवं शुभकामना दिएको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय, तथा आर्थिक क्षेत्रमा ज्ञाता एवं…