Logo

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित, संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँको याक एन्ड यतिमा भएको साधारणसभामा मञ्चका नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छा लगायत कार्यसमिति सदस्यहरूलाई परिचय गराइएको थियो । प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप…