Logo

लाइन काटिएका उद्योगको बिजुली तत्काल जोडिदिन कुलमानलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाईन काटिएका उद्योगको विजुली तत्काल जोडिदिन निर्देशन दिएका छन् । डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा प्राधिकरणले विभिन्न उद्योगको काटिदिएको थियो । उक्त बिजुली आजै जडान गरिदिनका लागि प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका हुन् । शुक्रबार उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूसँग प्रधानमन्त्री ओलीले…