Logo

बैशाखमा नेपाल १७ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै, प्राथमिकतामा स्वदेशी उत्पादनको प्रदर्शनी

काठमाडौं । नेपाल १७ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो…