Logo

साल्ट ट्रेडिङकी सीइओ श्रेष्ठले पाइन् ‘म्यानेजर अफ द इयर’ अवार्ड

काठमाडौं । नेपाल व्यवस्थापन संघले साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठलाई ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ । संघको ४४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उत्कृष्ट व्यवस्थापकहरुबाट उनलाई सम्मान गरिएको हो । संघले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएकोमा यसपल्टको अवार्ड श्रेष्ठले पाएकी हुन् । श्रेष्ठले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा…