Logo

चन्द्र ढकालले खोले २ अर्ब लगानीमा कागज उद्योग, वार्षिक अर्बौं रुपैयाँको आयात रोकिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग संचालनमा ल्याएका छन् । उनले महोत्तरी जिल्लामा नेपालकै ठूलो ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ संचालनमा ल्याएका हुन् । विशेषगरी बित्तीय, पर्यटन, अटोमोबाइल, सूचनाप्रविधि र उर्जाक्षेमा संलग्न रहेको व्यवसायिक घराना आइएमई ग्रुपले पहिलो पटक कागज उद्योग संचालनमा…