काठमाडौं । नेपालका होटलहरूको कोठा भाडामध्ये रिसोर्टका कोठाहरू सबैभन्दा महँगो भएको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण–२०८० मा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो। कार्यालयका अनुसार नेपालभर औसत रूपमा रिसोर्टका कोठाको भाडा ७ हजार ४ सय ५९ रुपैयाँ रहेको छ, जबकि तारे होटलको औसत कोठा भाडा ६ हजार ९…