Logo

अनिवार्य एमआरपीविरुद्ध उभिए उद्योगी-व्यवसायी, निर्णय पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । उद्योगी–व्यवसायी वाणिज्य विभागको सियोदेखि गाडीसम्ममा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्नुपर्ने व्यवस्थाकोे विरोधमा उभिएका छन् । बजारमा कालोबजारी र उपभोक्ता ठगी रोक्न भन्दै विभागले गत बैशाख २० देखि यो नियम लागू गरेको थियो । यो नियम लागू भएसँगै सिमेन्ट, डण्डी, र अन्य उपभोग्य वस्तुहरूमा एमआरपी ट्याग टाँसिन थालेको छ । तर, पछिल्लो समय…