काठमाडौं । हाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का अध्यक्ष रहेका चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यकाररिणी समितिले कार्यभार सम्हालेकै भोलिपल्ट खबर आयो निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्ट्रिय सभाले कानुन पारित गर्यो । यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न सक्ने व्यवस्थामा संसदको माथिल्लो सदनले अनुमति दिएको…