Logo

व्यापार, सुरक्षा, क्षेत्रीय सहयोगमा केन्द्रित हुँदै छैटौँ बिम्सटेक शिखर सम्मेलन

काठमाडौं । बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिम्सटेक) को छैटौँ शिखर सम्मेलन अप्रिल ४ मा थाइल्यान्डको बैंककमा ‘समृद्ध, लचिलो र खुला बिम्स्टेक विषयवस्तुमा आयोजना हुने भएको छ । सन् २०२२ मा कोलम्बोमा भर्चुअल रूपमा आयोजित पाँचौँ शिखर सम्मेलन भएको तीन वर्षपछि आयोजित यो शिखर सम्मेलनअघि अप्रिल २ मा बिम्सटेक वरिष्ठ अधिकारीहरूको बैठक…