Logo

पाँचखालको औद्योगिक ग्राममा महिला उद्यमी महासंघको पनि प्रतिनिधित्व हुनुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाँचखालको महिला औद्योगिक ग्राममा देखिएको समस्यालाई समाधान गर्न सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । उप्रधानमन्त्री श्रेष्ठले गृहमन्त्रालयमा सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा बोल्दै पाँचखालको महिला औद्योगिक ग्राममा नेपालको ६६ जिल्लामा शाखा रहेको महिला उद्यमी महासंघको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन् । गृहमन्त्री श्रेष्ठले सोमबार महिला उद्यमी महासंघका पदाधिकारी,…