Logo

डेढ अर्ब लगानीसहित ‘गार्मेन्ट उद्योग’ मा भाटभटेनी समूहको प्रवेश, आयात प्रतिस्थापनसँगै प्राथमिकतामा निर्यात

काठमाडौं । बिशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा भाटभटेनी समूह, उमेश श्रेष्ठलगायतको टिमले त्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन गर्ने भएका छन् । बुधबार एक कार्यक्रमका बीच भाटभटेनी समूह, श्रेष्ठलगायतको संयुक्त पहल तथा लगानीमा स्थापना गर्न लागिएको अत्याधुनिक गार्मेन्ट उद्योगको शिलान्यास भएको हो । यो नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको तथा नेपालको औद्योगिक वातावरण…