Logo

चोभार सुक्खा बन्दरगाह : आशा धेरै प्रतिफल न्यून, वैदेशिक सहायतामार्फत बनेको आयोजनाको उपयोगितामा प्रश्न

काठमाडौं । २०७८ को चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले धुमधामका साथ काठमाडौंभित्रैको चोभार सुक्खा बन्दरगाह उद्घाटन गरे । बन्दरगाहको उद्घाटनसँगै व्यवसायी खुसी थिए र वीरगंज, भैरहवालगायतका नाकामा भन्सार जाँचपासका लागि व्यहोर्नुपर्ने दुःख र घण्टौं लाईनमा लाग्नुपर्ने समस्याबाट मुक्त हुन पाइने आशामा थिए । तर, चोभार सुक्खा बन्दरगाहबाट भएको आयात निर्यात व्यापारको तथ्यांकले त्यस्तो देखाउँदैन ।…