काठमाडौं । आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग संचालनमा आएको छ । ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै…