Logo

वर्ल्ड गभर्मेन्टस् समिटमा महासंघका अध्यक्ष ढकाल : नीति खुकुलो हुँदैछ, नेपालमा लगानी गर्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटलाई सम्बोधन गर्दै उनले नेपालले आगामी वर्ष वैशाख १६ र १७ मा आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी दिँदै लगानी गर्न आग्रह गरेका हुन् । समिटमा सहभागिहरुलाई उनले सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा…