काठमाडौं । कच्चा तेलको नाममा प्रशोधित पामतेल भित्र्याएर उद्योगीहरूले राज्यलाई झुक्याएको पाईएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले भन्सार दर कम गराएर तेल उत्पादकहरुले ३८ करोड ९२ लाख रुपैयाँ बराबरको राजस्व नतिरी छुट लिएको ठहर गरेको छ। भन्सार ऐनअनुसार कच्चा तेल (क्रुड पाम ओइल) मा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था छ भने प्रशोधित…