Logo

किन अराजक बन्दैछन् उद्योगी व्यवसायी ? के आन्दोलन गरेपछि तिर्न पर्दैन बैंकबाट लिएको कर्जा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशले हेटौडाको बुद्धचोकमा बैंकविरुद्ध गरेको आन्दोलनको अग्रमोर्चामा थिए कालो ब्यानरसहित महासंघका केन्द्रिय उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठ । सयौं व्यवसायी उपस्थित उक्त भेलालाई सम्बोधन गर्दै जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले अहिले आफुहरुले बैंकलाई खबरदारी मात्रै गरेको र आन्दोलनमा जान बाध्य भएमा नराम्रो हुने चेतावनी दिए । उनले…