Logo

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणा : जलवायु वित्त कार्यान्वयनमा चुनौती र नेपाललाई पर्ने असर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन् । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बनेका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेको ट्रम्पले दोस्रो कार्यकालमा शपथसँगै पुनः पेरिस सम्झौताबाट बाहिरिने…