Logo

विदेशी सहायता रोक्ने ट्रम्प प्रशासनको नीति र नेपाललाई परेको असर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा अमेरिकी सहयोग अन्तर्गत सञ्चालित परियोजनाहरू प्रभावित बनाएको छ । अमेरिकी सहयोगका मुख्य परियोजनाहरू स्वास्थ्य, कृषि, शिक्षा र स्थानीय विकासमा केन्द्रित थिए । ट्रम्प प्रशासनले आगामी ९० दिनका लागि सहायता स्थगनको निर्णय गर्दा नेपालमा २ खर्ब ६६ अर्ब रुपैयाँ लागतका ७० परियोजनाहरू प्रभावित भएका छन् । हालसम्म…