Logo

सेयर मूल्य घट्नुका यस्ता छन् ६ कारण

काठमाडौं । निरन्तर बढेर लगानीकर्ताहरुलाई अपत्यारिलो खुसी दिलाइरहेको नेपालको सेयरको कारोबारमापक सूचक नेप्से साताको शुरुमै ह्वात्तै घटेर धेरैलाई चिन्तित तुल्याएको छ । आइतबार नेप्से करिव ३५ अंकले घट्यो । साताको पहिलो दिन नेप्से परिसुचक ३४ दशमलव ९८ अंकले बढेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ४ सय ८३ अंकमा झरेर…