Logo

राष्ट्र बैंकले भन्यो-लघुवित्तमा सेयर बजारका खेलाडी छिरेपछि समस्या आयो, थप कडाई गरिदै

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको समस्या सेयर बजारका खेलाडीका कारण देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । सोमबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आयोजना गरेको संकटमा लघुवित्त शिर्षकको राउन्ड टेवल छलफलमा नेपाल राष्ट्र बैंकका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो बताएका हुन् । छलफलमा बोल्दै उनले लघुवित्त क्षेत्र समस्या…