Logo

छिमेक लघुवित्त र सक्षमबीच सम्झौता, महिला अभिकर्ताद्वारा ग्रामीणभेगमा वित्तीय सेवा प्रदान

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले यूके एड सक्षमको सहकार्यमा नेपालका ग्रामीण भेगकामा वित्तीय पहुँच तथा सेवा विस्तार गर्ने भएको छ । बैंकले विशेषगरी महिला बंैकिङ अभिकर्तामार्फत पश्चिम नेपालका ग्रामीण भेगमा उक्त सेवा विस्तार गर्न लागेको हो । उक्त सेवा विस्तार गर्ने सम्बन्धमा बैंक र सक्षमबीच सम्झौता भएको छ । जस अनुसार डिजिटल वुमन च्यानल…