नेपाल राष्ट्र बैंकले माइक्रो फाइनान्स सम्बन्धी काम गर्ने गैर सरकारी संस्था ‘फिङ्गो’ लाई २०७४ चैत मसान्तसम्ममा माइक्रो फाइनान्समा परिणत हुन निर्देशन दिएको छ । माइक्रो फाइनान्सलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानका लागि सो निर्णय गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बताए । ‘राष्ट्र बैंक संचालक समितिको सोमबार वसेको बैंठकले सो निर्णय गरेको छ,’ चौथो लघुवित्त…