Logo

मेरो माइक्रोफाइनान्सको १५ प्रतिशत र शतप्रतिशत हकप्रदको प्रस्ताव पारित, चुक्ता पूँजी ६६ करोड पुग्ने

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाडको १५ प्रतिशत बोनस सेयर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न संस्थाको छैटौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई सुरुमा १५ प्रतिशत बोनस र त्यसपश्चात १ सय प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो । संस्थाले प्रस्तावित बोनस सेयर पश्चात कायम हुन आउने चुक्ता पुँजीको…