Logo

दुई माइक्रोफाइनान्सलाई सेयर निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति, कसको कति कित्ता ?

काठमाण्डौ । धितोपत्र बोर्डले लघुवित्त कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले हिजो र आज गरी दुई लघुवित्त कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिएको छ । बोर्डले बिहीबार आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेड र शुक्रबार घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमीटेडलाई आइपीओ निश्कासनको अनुमति दिएको हो । भिरकोट १, बयरघारी, स्याङ्जामा केन्द्रीय कार्यालय…