Logo

आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन, ११० महिलाले लिए निःशुल्क तालिम

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय आदर्श कोटवाल बारामा आबद्ध सदस्यहरु मध्ये ११० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने झोल साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै आदर्श कोटवाल गापा. प्रमुख मोहम्मद मुस्तफा अन्सारीले यस्ता कार्यक्रमले…