काठमाडौं । एनआईसी एशिया लघुवित्तले साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना ल्याएको छ । लघुवित्तले सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा उक्त छुट लागुहुने जानकारी दिएको छ । साथै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थाका ऋणीहरुले चैत्र…