Logo

साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, प्रतिकित्ता १३० रुपैयाँदेखि ३९० रुपैयाँ ओपनिङ रेन्ज

काठमाडौं । साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर सूचीकृत भएको छ । सेयर सूचीकृत भएसँगै बिहीबारदेखि नेप्सेमा कम्पनीको सेयर कारोबार हुनेछ । कम्पनीको सेयरलाई पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता १३० रुपैयाँ १२ पैसा देखि ३९० रुपैयाँ ३६ पैसा ओपनिङ रेन्ज…