काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाको आजदेखि एकीकृत कारोबार शुरु गरेका छन् । एकीकृत कारोबार स्वरोजगार लघुवित्तको नामबाट भएको छ । एकीकृत कारोबार सुरु भएकै दिन कम्पनीका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ । प्राप्ति पश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ५ ,…