Logo

५८औं सहकारी दिवस सम्पन्न, सिमरा महिला उत्कृष्ट सहकारी

बिजखबर संवाददाता २० चैत,काठमाडौं । बारामा शुक्रवार विभिन्न कार्यक्रम गरी ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । कलैयामा जिल्लाभरका सहकारीकर्मीहरुले वृहत वृहत ¥याली र सभा आयोजना गरेका छन । आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी भन्ने मूलनारासहित डिभिजन सहकारी कार्यालयबाट आफनो व्यानर र पहिचानसहित निस्किएको सहकारीकर्मीहरुले बजार परिक्रमा गरी पुनः डिभिजन सहकारीमा आएर…