काठमाडौं । मञ्जुश्री फाईनान्सले थप दुई शाखा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा इटहरी स्थित धरान रोड र बिराटनगरको महेन्द्रचोकमा शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्ता शाखाको मञ्जुश्री सञ्चालक समितिका सदस्य सुमनप्रसाद अधिकारी, चिन्तामणि गौतम, श्यामकष्ण ढकाल र रबिनराज देबकोटाले संयुक्त रुपमा गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा मुख्यकार्यालय रहेको…