काठमाडौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोत्रप बोर्डले फाइनान्सलाई २ बरावर १ को अनुपातमा हकपद सेयर निष्काशन गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डको स्वीकृतिसँगै गोर्खाज फाइनान्सले २९ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ५७ करोड…