काठमाडौं । आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । सम्झौता पछि आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न पाउने भएको छ । आइएमई पेका संचालक खिलेन्द्र पौडेल र फाइनान्सका सामान्य सेवा…