Logo

एनएमबि बैंकको अगुवाईमा बज्र मादी जलविद्युत आयोजनामा पौन ४ अर्ब लगानी, भयो सम्झौता

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच २४.८ मेगावाट क्षमताको बज्र मादी लविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन गर्ने सम्झौता भएको छ । एनएमबि बैंकको अगुवाईमा कास्की जिल्लाको मादी गाउँपालिकामा अवस्थित उक्त आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो । उक्त आयोजना निर्माण गर्न ५ अर्ब…